अन्तर्राष्ट्रिय खगोलीय सङ्घ
From Wikipedia, the free encyclopedia
अन्तर्राष्ट्रिय खगोलीय सङ्घ (फ्रान्सेली: Union astronomique internationale, उच्चारण: युन्योँ आस्त्रोनोमिक आन्तानास्योँनाल (सङ्क्षेपमा अ.ख.स.) एक व्यावसायिक खगोलशास्त्रीहरूको सङ्गठन हो। जसको केन्द्रीय कार्यालय फ्रान्सको पेरिसमा रहेको छ। यस सङ्घलाई खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्नको लागि गठन गरिएको हो।[3] ब्रह्माण्डसँग सम्बन्धित नौलौ खोजलाई यसले नामकरण गरेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिने गर्दछ।[4]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू गठन, प्रधान कार्यालय ...
युन्योँ आस्त्रोनोमिक आन्तानास्योँनाल | |
गठन | २८ जुलाई १९१९; १०४ वर्ष पहिले (१९१९-०७-28) |
---|---|
प्रधान कार्यालय | पेरिस, फ्रान्स |
सदस्यता | ८२ राष्ट्रिय सदस्यहरू[1] १३,७०१ व्यक्तिगत सदस्यहरू[2] |
अध्यक्ष | इविन भन दिसहुक |
महासचिव | तेरियजा लागु |
वेबसाइट | IAU.org |
बन्द गर्नुहोस्