इन्टरनेट सेवा प्रदायक
From Wikipedia, the free encyclopedia
इन्टरनेट सेवा प्रदायक एउटा सङ्गठन हो जसले प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गर्न, त्यसको सेवा सुबिधा लिन तथा त्यसमा भाग लिन सुबिधा प्रदान गर्दछ । इन्टरनेट सेवा प्रदायक एउटा व्यावसायिक, सामुदायिक स्वामित्व, फायदारहित वा अन्य निजी विभिन्न प्रकारको संगठित रुप हुन सक्छ । [1]