इस्टेरियोटाइप
From Wikipedia, the free encyclopedia
सामाजिक मनोविज्ञानमा इस्टेरियोटाइप एक वर्गका मानिसहरुप्रति राखिने एक निस्चित धारणा हो। इस्टेरियोटाइप एक वर्गको मानिसबाट आशा गरिने व्यवहार हो। इस्टेरियोटाइपले एउटा वर्गलाई धेरै जसो अत्याधिक रुपमा एक कोणिय ढंगबाट हेर्छ र नयाँ जानकारीको प्रतिरोध गर्छ तर कहिलेकाहीँ इस्टेरियोटाइप साँचो पनि हुन सक्छ।
इस्टेरियोटाइप स्पष्ट अर्थात: इस्टेरियोटाइप मानिस सचेत भएर विश्वास गर्ने र निहित अर्थात: इस्टेरियोटाइपमा मानिसले विश्वास चाहीँ गर्ने तर त्यो विश्वास सामाजिक चालचलनबाट बनेको र विश्वास अवचेतित (अंग्रेजीमा सबकन्सियस) मात्र हुने गरि दुई श्रेणीमा बाडिन्छ। [2][3][4][5][6]