शरणार्थी
From Wikipedia, the free encyclopedia
आान्तरीक युद्ध्, द्वन्द वा प्राकृतिक विपत्ति लागायतका कारण आफ्नो नागरीकता भएको देशमा बस्न नसकी अर्को देशमा शरण खोज्दै जाने मानिसहरु शरणार्थी हुन । [1] त्यस्तो व्यक्तिले शरणार्थी राज्य वा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR)[2]ले औपचारिक रूपमा शरणको लागि दाबी गरेमा शरणार्थी स्थिति प्रदान नगरेसम्म शरणार्थी भनिन्छ।[3]
विकिमिडिया कमन्समा शरणार्थी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।