आयुमी हामासाकी
From Wikipedia, the free encyclopedia
'आयुमी हामासाकी (浜崎あゆみ, Hamasaki Ayumi?, जन्मः अक्टोबर २, १९७८) एक जापानी गायिका, लेखिका, निर्देशक, नायिका, मोडल, प्रवक्ता तथा उद्योगी हो । उनले आफ्नो व्यावसायिक जीवन भरी उनको आफ्नो गितको शब्द तथा गितको संगित समेत आफै तयार गरेका छन् ।
छरितो तथ्यहरू आयुमी हामासाकी, जन्म ...
आयुमी हामासाकी | |
---|---|
浜崎あゆみ | |
जन्म | (1978-10-02) अक्टोबर २, १९७८ (उमेर ४५) फुकुओका, जापान |
अन्य नाम | आयु, क्रिय |
पेशा |
|
जीवनसाथी | Manuel Schwarz
( वि २०११; सवि २०१२)Tyson Bodkin
( वि २०१४; सवि २०१६) |
सन्तान | 1 |
साङ्गीतिक जीवन | |
विधा |
|
सक्रिय वर्ष |
|
लेबल |
|
वेबसाइट | www |
हस्ताक्षर | |
बन्द गर्नुहोस्
फुकुओका, फुकुओका प्रान्तमा जन्मेर हुर्केका हामासाकी सन् १९९३ मा चौध वर्षको गायन र अभिनयमा क्यारियर बनाउन टोकियोमा आए थिए। सन् १९९८ मा, अवेक्सका सीईओ म्याक्स मत्सुउराको अधिनमा, हमासाकीले आफ्नो पहिलो एकल " पोकर फेस " [fn 1] र प्रमुख लेबल एल्बम ए सङ्ग फर एक्सएक्स जारी गरेको थियो ।