कयिन र हाबिल
From Wikipedia, the free encyclopedia
बाइबलको उत्पत्तिको पुस्तकमा कयिन र हाबिल आदम र इभका पहिला दुई छोरा थिए। [1] कयिन जेठो थिए र हाबिल कान्छो थिए। कयिन किसान थिए र हाबिल गोठाले थिए। दुवै भाइले परमेश्वरलाई आफ्नै उत्पादनबाट केही बिलादान दिए तर परमेश्वरले हाबिलको बलिदानलाई बढी मन पराए। त्यसैले कयिनले हाबिलको हत्या गरे। परमेश्वर पछि कयिनलाई सराप दिए।