किम जोङ उन
From Wikipedia, the free encyclopedia
किम जोङ उन (चोसङ्गुल: 김정은, Korean: [kim.dʑʌŋ.ɯn]; जन्म ८ जनवरी १९८३)[4] उत्तर कोरियाका प्रमुख नेता हुन् तथा सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेता हुन् । किम किम जोङ् इल (१९४१–२०११) र को योङ हुई (१९५२–२००४) का दोस्रा सन्तान[5] तथा उत्तर कोरिया स्थापना भएपछि (१९४८ देखि १९९४[6] सम्म)का प्रथम नेता किम इल-सुङ का नाति हुन् ।.[7] उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।[8]
मार्सल[1] किम जोङ उन | |
---|---|
김정은 | |
उत्तर कोरियाका तेस्रा प्रमुख नेता | |
पद बहाली १७ डिसेम्बर २०११ | |
राष्ट्रपति | किम योङ् नाम |
प्रमुख | चो योङ् रिम पाक पोङ् जु |
पूर्वाधिकारी | किम जोङ् इल |
कोरियाको मजदुर पार्टीका अध्यक्ष | |
पद बहाली ९ मे २०१६ प्रथम महासचिव: ११ अप्रिल २०१२ – ९ मे २०१६ | |
पूर्वाधिकारी | किम जोङ् इल (महासचिव) |
राज्य मामला आयोगको अध्यक्ष | |
पद बहाली ३० जुन २०१६ | |
सहायक | ह्वाङ प्योङ सु चो र्योङ् हाइ पाक पोङ् जु |
पूर्वाधिकारी | कार्यालय स्थापना |
कार्यकाल १३ अप्रिल २०१२ – ३० जुन २०१६ राष्ट्रिय सुरक्षा आयोग | |
सहायक | किम योङ् चुङ रि योङ् मु जाङ सोङ थाइक ओ कुक र्योल चो र्योङ् हाइ ह्वाङ प्योङ सु |
पूर्वाधिकारी | किम जोङ् इल |
उतराधिकारी | कार्यालय खारेजी |
केन्द्रीय सैन्य आयोगका अध्यक्ष | |
पद बहाली ११ अप्रिल २०१२ कार्यवाहक: १७ डिसेम्बर २०११ – ११ अप्रिल २०१२ | |
सहायक | चो र्योङ् हाइ रि योङ् हो ह्वाङ प्योङ सु |
पूर्वाधिकारी | किम जोङ् इल |
कोरियाको मजदुर पार्टीको पोलिटब्युरो अध्यक्ष | |
पद बहाली ११ अप्रिल २०१२ कार्यवाहक: १७ डिसेम्बर २०११ – ११ अप्रिल २०१२ | |
पूर्वाधिकारी | किम जोङ् इल |
कोरियाली जनसेना प्रमुख | |
पद बहाली ३० डिसेम्बर २०११ | |
पूर्वाधिकारी | किम जोङ् इल |
व्यक्तिगत विवरण | |
जन्म | (1983-01-08) ८ जनवरी १९८३ (उमेर ४१) (दक्षिण कोरियाली अभिलेख)[2] (1984-01-08) ८ जनवरी १९८४ (उमेर ४०) (अमेरिकन अभिलेख)[3][4] |
जीवन साथी | रि सोल जु ( वि २००९) |
सन्तान(हरू) | किम जु इ र अन्य दुई जना(सम्भावना) |
मातृ शिक्षाप्रतिष्ठान | किम इल सङ विश्वविद्यालय किम इल सङ सैन्य विश्वविद्यालय |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | उत्तर कोरिया |
शाखा/सेवा | कोरियाली जनसेना |
सेवाको वर्षहरू | २०१०–हाल |
श्रेणी | गणतन्त्रका मार्सल |
आदेशहरू | सर्वोच्च कमाण्डर |
केन्द्रीय संस्था सदस्यता
नेता
| |
उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् । उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए ।[8]
उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् ।[8]
नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ ।[8]