चीनको क्रान्ति, सन् १९११
From Wikipedia, the free encyclopedia
चीनको १९११को क्रान्तिको नतिजा स्वरुप चीनको अन्तिम राजवंश (चिङ राजवंश)को अन्त्य भयो र गणतन्त्र चीनको स्थापना भयो। यो एक निकै ठूलो घटना थियो। पछिल्लो तीन सय वर्ष देखि शासनमा रहेको चिङ वंशको समाप्ति यसै क्रान्तिबाट भयो। बिसौं शताब्दीमा चीन एशियाको प्रथम देश थियो, जहाँ गणतान्त्रिक सरकारको स्थापना भएको थियो। चीनका क्रान्तिकारिहरूले फ्रान्सेली क्रान्तिकारीहरूको अनुकरण गरे र राजतन्त्रको बिदाइ गरे।
छरितो तथ्यहरू Xinhai Revolution 辛亥革命, मिति ...
Xinhai Revolution 辛亥革命 | |||||||
---|---|---|---|---|---|---|---|
Anti-Qing Movementsको भाग | |||||||
Nanjing Road (Nanking Road) in Shanghai after the Shanghai Uprising, hung with the Five Races Under One Union flags then used by the revolutionaries in Shanghai and Northern China. | |||||||
| |||||||
योद्धा | |||||||
Separatists | |||||||
सेनापतिहरू | |||||||
Xuantong Emperor Empress Dowager Longyu Zaifeng, Prince Chun Yuan Shikai Feng Guozhang Ma Anliang Duan Qirui Zhang Zuolin Yang Zengxin Zhao Erfeng Ma Qi Various other nobles of the Qing dynasty |
Sun Yat-sen Tögs-Ochiryn Namnansüren Thubten Gyatso Tsarong Oyun Ölzey-Ochur oglu Kombu-Dorzhu | ||||||
शक्ति | |||||||
200,000 |
100,000 unknown | ||||||
मृत्यु र क्षति | |||||||
~170,000 |
~50,000 unknown |
बन्द गर्नुहोस्
छरितो तथ्यहरू चीनको क्रान्ति, सन् १९११, चिनियाँ ...
चीनको क्रान्ति, सन् १९११ | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
"Xinhai Revolution" in Chinese characters | |||||||||||||||||||||
चिनियाँ | 辛亥革命 | ||||||||||||||||||||
अनुवादित अर्थ | "Xinhai (stem-branch) revolution" | ||||||||||||||||||||
|
बन्द गर्नुहोस्
यसको सफलताले चिनियाँ राजतन्त्रको पतन, चीनमा 2,132 वर्षको शाही शासनको अन्त्य र 276 वर्षको किंग राजवंशको अन्त्य र चीनको प्रारम्भिक गणतन्त्र युगको सुरुवात।[1]