पार्क चुंग-हि
From Wikipedia, the free encyclopedia
पार्क चुंग-हि (कोरियाली उच्चारण: [päk̚.t͈ɕʌŋ.ɦi]; १४ नोभेम्बर १९१७ – २६ अक्टोबर १९७९) दक्षिण कोरियाली राष्ट्रपति र सन् १९६१ देखि १९७९ सम्म दक्षिण कोरियालाई नेतृत्व गर्ने सैन्य जनरल हुने । पार्कले मे १६ को कुबाट अधिकार हासिल गरेका थिए भने सन् १९६१ मा दोश्रो गणतन्त्र दक्षिण कोरियालाई सत्ताचुत गरी देशको शासन चलाएका थिए । सन् १९७२ मा पार्कले देशमा सैन्य शासन लागु गराएका थिए भने देशको संविधानलाई अधिकारयुक्त दस्तावेजको रूपमा स्थापित गराएका थिए । विभिन्न पटक हत्याको प्रयास भएता पनि मिति २६ अक्टोबर १९७९ मा उनकै सुरक्षा सेवामा कार्यरत किम जाइ-जुयुले हत्या गरेको थियो ।[1] उनले दक्षिण कोरियालाई १८ वर्ष नेतृत्व गरे । दक्षिण कोरियाको हालको राष्ट्रपति पार्क गेयुन हेई उनको पहिलो छोरी हुन् ।
छरितो तथ्यहरू पार्क चुंग-हि, दक्षिण कोरियाली राष्ट्रपति ...
पार्क चुंग-हि | |
---|---|
박정희 朴正熙 | |
दक्षिण कोरियाली राष्ट्रपति | |
कार्यकाल १७ डिसेम्बर १९६३ – २६ अक्टोबर १९७९ | |
व्यक्तिगत विवरण | |
जन्म | (१९१७-११-१४)१४ नोभेम्बर १९१७ |
मृत्यु | २६ अक्टोबर १९७९(1979-10-26) (उमेर ६१) सोल, दक्षिण कोरिया |
राष्ट्रियता | दक्षिण कोरियाली |
हस्ताक्षर | |
सैन्य सेवा | |
सेवाको वर्षहरू | १९४४–१९६३ |
श्रेणी | जरनल |
बन्द गर्नुहोस्