रूसको झण्डा
From Wikipedia, the free encyclopedia
रूसको राष्ट्रिय झण्डा एक तिरंगा झण्डा हो जसमा तीन समान चौडाइको तेर्सो पट्टि छ। सबै भन्दा माथि सेतो, बीचमा निलो र सबैभन्दा तल रातो पट्टी रहेको छ।
छरितो तथ्यहरू नाम, प्रयोग ...
नाम | Триколор |
---|---|
प्रयोग | Civil and state flag, civil and state ensign |
अनुपात | 2:3 |
अधिग्रहण |
|
डिजाइन | तेर्सो तीन रंगे; सेतो, निलो र रातो |
डिजाइनकर्ता | पिटर महान |
बन्द गर्नुहोस्
झण्डाको को पहिलो प्रयोग रूसी व्यापारिक जहाजहरूक लागि गरिएको थियो र १६९६ मा रूसी जारशाहीको झण्डाको आधिकारिक बन्यो।
बोल्सेभिक क्रान्ति पश्चात् रूसी सोभियत गणराज्यको निर्माण भएपछि, रूसी तीनरङ्गे झण्डा प्रयोग अन्त्य गरियो। यसको प्रयोग रूसी गृहयुद्ध को दौरान श्वेत आन्दोलन र रूसी राज्यहरूले गरे। सोभियत सङ्घ को निर्माण भएपछि यसले सुनौलो हसियाँ हथौडा भएको रातो झण्डा प्रयोगमा ल्यायो।