ल्यारी पेज
अमेरिकी कम्प्यूटर वैज्ञानिक र इन्टरनेट उद्यमी / From Wikipedia, the free encyclopedia
लरेन्स एड्वार्ड पेज[2] (जन्म मार्च २६, १९७३, अङ्ग्रेजी: Lawrence Edward Page) अमेरिकाका कम्प्युटर वैज्ञानिक हुन्। उनी विश्व प्रसिद्ध इन्टरनेट सञ्जाल गुगलका सह-संस्थापक हुन्। ल्यारी पेज सन् २०१८ मा विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत हुन् । अलफाबेट कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेको उनको उमेर ४५ वर्ष भयो । कम्पनीमा उनी भन्दा तल्लो तहमा रहेर ८८ हजार १ सय १० जनाले काम गर्छन्।[3]
छरितो तथ्यहरू ल्यारी पेज, जन्म ...
ल्यारी पेज | |
---|---|
जन्म | लरेन्स ल्यारी पेज (1973-03-26) मार्च २६, १९७३ (उमेर ५१) इस्ट लन्सिङ्, मिचिगन |
राष्ट्रियता | अमेरिकी |
मातृ शिक्षाप्रतिष्ठान | इस्ट लन्सिङ् हाइ स्कूल मिचिगन विश्वविद्यालय स्ट्यानफोर्ड विश्वविद्यालय |
पेशा | कम्प्यूटर वैज्ञानिक, प्रविधि अभिनव, उद्यमी |
चिनारीको कारण | गुगलका सह-संस्थापक |
जम्मा सम्पति | युएस$१७.५ बिलियन(२०१०)[1] |
जीवनसाथी | लुसिन्डा साउथवर्थ |
बन्द गर्नुहोस्