विकिमिडिया कमन्स
अनलाइन खुला तस्वीर , आवाज र अरू मिडिया फाइलहरू रहने विकिमिडिया फाउन्डेसनको एक भाग / From Wikipedia, the free encyclopedia
विकिमिडिया कमन्स वा कमन्स स्वतन्त्र प्रयोग गर्न मिल्ने तस्वीरहरू, ध्वनी र अन्य मिडिया फाइलहरूको भण्डार हो । यो، डिजिटल पुस्तकालय ،को एक आयोजना हो،यो एक،अनलाइन डाटाबेस.
छरितो तथ्यहरू साइटको प्रकार, मालिक ...
साइटको प्रकार | मिडिया |
---|---|
मालिक | विकिमिडिया फाउन्डेशन |
सर्जक | विकिमिडिया समुदाय |
युआरएल | कमन्स.विकिमिडिया.ओर्ग |
अलेक्सा क्रम | ३४१ (अगस्ट २०१८[उद्यतन])[1] |
व्यवसायिक | होइन |
दर्ता | एेच्छुक (अपलोड गर्न चाहिने) |
बन्द गर्नुहोस्