साई
From Wikipedia, the free encyclopedia
पार्क जि-साङ्ग (जन्म डिसेम्बर ३१, १९७७), हाङ्गुल: 박재상, हान्जा: 朴載相, साइको नामले प्रख्यात (कोरियाली: 싸이, IPA: [s͈ai]; /ˈsaɪ/ SY), पिएसवाई, एउटा दक्षिण कोरियाली गायक, गीतकार, गीत निर्माता, र्यापर हुन्। पिएसवाई आफ्नो घरेलु भिडियोहरूका कारण जानिन्छन् र उनलाई अन्तर्राष्ट्रिय रूपमा उनको सबैभन्दा चर्चित साङ्गितिक भिडियो 'गङ्नम स्टाइल'को कारण मानिसहरू उनलाई मन पराउँछन्। उनको त्यो एकल गीत 'ओप्पन गङ्नम स्टाइल' (अनुवाद 'ठुलो दाइ (एउटा महिलाको लागि)' गङ्नम स्टाइल हुन्छ।[1][2] जसको कारण साईको यस गीतलाई द एल बुक अफ कोटेसनले सन् २०१२ को सबैभन्दा प्रसिद्ध कोटेसनको रोमा स्थान दिएको थियो ।[3]
छरितो तथ्यहरू साई, व्यक्तिगत विवरण ...
साई | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | पार्क जि-साङ्ग (박재상, 朴載相) |
जन्म | (1977-12-31) ३१ डिसेम्बर १९७७ (उमेर ४६) गङ्नम, सोल, दक्षिण कोरिया |
विधा | के पप |
पेशा | गायक, गीतकार, गीत निर्माता, र्यापर |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९९९-हाल सम्म |
लेबल | बिडम्यान, एलएनएलटि इन्टरटेनमेन्ट, वाईजी इन्टरटेनमेन्ट, एभेक्स ट्रयाक्स, रिपब्लिक रेकर्ड्स, स्कूलबोय रेकर्ड्स |
सहयोगी | बिग ब्याङ, लि ही, एपिक हाइ, ह्युना |
वेबसाइट | www |
बन्द गर्नुहोस्