सेल
From Wikipedia, the free encyclopedia
ढाँचा:रोटी
सेल रोटिको एक प्रकार हो । यो रोटी अाकार प्रधान रोटी हो भन्न सकिन्छ, कीनकी सेल कहलीनलाइ यो चक्र वा अाैठी अाकारको हुँनु अावश्यक छ । सेल बनाउँन प्रयोग हुँने पिठो र पकाउँने तरीकाका अाधारमा सेल धेरै थरी हुँन्छन ।