१८औँ सार्क शिखर सम्मेलन
From Wikipedia, the free encyclopedia
१८औँ सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा २६ देखि २७ नोवेम्बरसम्म (वि.सं २०७१ मंसिर १० र ११) भएको छ ।[1] २०११मा माल्दिभ्समा पछिल्लो शिखर सम्मेलन भएको थियो। तिन वर्षको लामो अन्तरालपछि हुने भएको यस शिखर सम्मेलनमा सार्कका आठ देशका राष्ट्राध्यक्षले भाग लिएका छन । १८औं सार्क सम्मेलनले ३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l साथै १९औँ सार्क शिखर सम्मेलन ठीक २ वर्षपछि पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।[2]
छरितो तथ्यहरू १८औँ सार्क शिखर सम्मेलन 18th SAARC summit, आयोजक राष्ट्र ...
१८औँ सार्क शिखर सम्मेलन 18th SAARC summit | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | २६-२७ नोभेम्बर २०१४ |
नारा | शान्ति र समृद्धि लागि गहिरो एकता’ |
स्थान | राष्ट्रिय सभा गृह |
सहर | काठमाडौँ |
प्रतिभागी राष्ट्रहरू | अफगानिस्तान बङ्गलादेश भुटान भारत माल्दिभ्स नेपाल पाकिस्तान श्रीलङ्का |
पूर्व सम्मेलन | १७औँ सार्क शिखर सम्मेलन |
आगामी सम्मेलन | १९औँ सार्क शिखर सम्मेलन |
वेबसाइट | www |
बन्द गर्नुहोस्