दोस्रो विश्व युद्ध
मुख्यतः अलाइज र एक्सिस शक्तिहरुको बीच १९३९-१९४५ मा भएको विश्व युद्ध / From Wikipedia, the free encyclopedia
दोस्रो विश्वयुद्ध १९३९ देखि १९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो । लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए। यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र। यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो। युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भयो।
छरितो तथ्यहरू दोस्रो विश्वयुद्ध, मिति ...
दोस्रो विश्वयुद्ध | |||||||
---|---|---|---|---|---|---|---|
दोस्रो विश्वयुद्धका केही झलकहरू | |||||||
| |||||||
सहभागीहरू | |||||||
मित्र शक्ति | धुरी शक्ति | ||||||
सेनापतिहरू | |||||||
मित्र राष्ट्रका नेताहरू स्टालिन फ्र्याङ्क्लिन रुजबेल्ट विन्स्टन चर्चिल च्याङ काइ सेक |
धुरी राष्ट्रका नेताहरू एडल्फ हिटलर हीरोहीटो बेनिटो मुसोलिनि | ||||||
मृत्यु र क्षति | |||||||
सैनिक मृत्यु: १६,०००,००० भन्दा साधारण जनता मृत्यु: ४५,०००,००० भन्दा जम्मा मानिसको मृत्यु: ६१,०००,००० भन्दा (१९३७–४५) |
सैनिक मृत्यु: ८,०००,००० भन्दा साधारण जनता मृत्यु: ४,०००,००० भन्दा जम्मा मानिसको मृत्यु: १२,०००,००० भन्दा (१९३७–१९४५) |
बन्द गर्नुहोस्