अधार्मिकता
From Wikipedia, the free encyclopedia
धर्मइतर वा धर्म इतर भन्नले धर्म नमान्ने वा धर्मको विपरीत अर्थ दिने विश्वासहरू हुन्। धर्म नमान्ने विभिन्न धरणाहरू छन्। जस्तै नास्तिकता, अज्ञेयवाद, मानवतावाद इत्यादि।
विकिमिडिया कमन्समा अधार्मिकता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।