अक्टोबर क्रान्ति
From Wikipedia, the free encyclopedia
अक्टोबर समाजवादी क्रान्ति (रूसी:Великая Октябрьская социалистическая революция), वेलिकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेभोल्यूत्सिया) सन् १९१७ मा रूसमा भएको एक रूसी क्रान्ति थियो जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको अन्त्य हुँदै विश्वको इतिहासमा मजदुर र किसानको पहिलो राज्य सोभियत सङ्घको स्थापना भएको थियो।
छरितो तथ्यहरू अक्टोबर क्रान्ति, मिति ...
अक्टोबर क्रान्ति | |||||||
---|---|---|---|---|---|---|---|
रूसी गृहयुद्ध, सन् १९१७-२३ को क्रान्तिको भाग | |||||||
सन् १९१७ मा भुलकान कारखानाका सैनिकहरू | |||||||
| |||||||
योद्धा | |||||||
बोल्सेभिक पार्टी बोर्ड रक्षक | रूसी अस्थायी सरकार | ||||||
सेनापतिहरू | |||||||
भ्लादिमिर लेनिन लेओन त्रेत्स्की पाभेल दिबेस्क |
अलेक्जेन्डर करेनस्की पेत्र क्रसनोभ | ||||||
शक्ति | |||||||
१०,००० लाल नाविक, २०,०००-३०,००० लाल रक्षावाहिनी | ५००-१,००० स्वयम्सेवक सैनिक, १,००० महिला सैनिक | ||||||
मृत्यु र क्षति | |||||||
कयौँ लाल रक्षावाहिनी घाइते[1] | कयौँ कैद भए |
बन्द गर्नुहोस्
सन् १९९१ मा साम्यवादी सोभियत सङ्घ विखण्डित भएको थियो। हाल यस क्षेत्रमा १५ फरकफरक पूँजीवादी राज्यहरू छन्।