तिरङ्गा
From Wikipedia, the free encyclopedia
तीन विभिन्न रङको पट्टि भएको झण्डालाई 'तिरङ्गा भनिन्छ। यो पट्टि ठूलो सानो वा समान हुन सक्छ; क्षैतिज (तेर्सो) वा उर्ध्व (ठाडो) विभाजित हुन सक्छ।
फ्रान्स,इटाली, रोमानिया, मेक्सिको र आयरल्यान्डका झण्डाहरु सबै फ्रान्सेली राज्यक्रान्ति देखि १८४८ को क्रान्तिको बिचको अवधिमा स्वतन्त्र गणराज्य बनेपछि अस्तित्वमा आएका थिए।.[1]