अमेरिकी क्रान्तिकारी युद्ध
From Wikipedia, the free encyclopedia
अमेरिकी क्रान्तिकारी युद्ध (सन् १७७६ – १७८३), जसलाई संयुक्त राज्यमा अमेरिकी स्वतन्त्रता युद्ध वा क्रान्तिकारी युद्ध पनि भनिन्छ, बेलायत र उसको तेह्र उत्तर अमेरिकी उपनिवेशबीच भएको एक सैन्य सङ्घर्ष थियो जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बनेका थिए। यस युद्धको सुरुवाती लडाई उत्तर अमेरिकी महाद्वीपमा भएको थियो। सप्तवर्षीय युद्धमा पराजय भएपछि प्रतिकार गर्न आतुर फ्रान्सले सन् १७७८ मा यी नयाँ राष्ट्रसँग एक सन्धिमा हस्ताक्षर गरेको थियो जुन अन्ततः विजयको लागि निर्णायक साबित भएको थियो।
अमेरिकी क्रन्तिकारी युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
ऊपरी बाएं ओर से दक्षिणावर्त: यॉर्कटाउन की घेराबन्दी के बाद लॉर्ड कॉर्नवॉलिस का आत्मसमर्पण, ट्रेण्टन का युद्ध, बंकर हिल के युद्ध पर जनरल वॉरन की मृत्यु, लाँग आइलैण्ड का युद्ध, Guilford कोर्ट हाउस का युद्ध | |||||||||
| |||||||||
योद्धा | |||||||||
तेह्र उपनिवेश (१७७६ पूर्व) मुलनिवासी अमेरिकी[2] Netherlands[3] मैसूर[4] |
ढाँचा:Country data ग्रेट ब्रिटेन राजशाही
मुलनिवासी अमेरिकी[5] | ||||||||
सेनापतिहरू | |||||||||
जॉर्ज वॉशिंगटन |
[[{{{alias}}}|{{{name}}}]] जॉर्ज तृतीय | ||||||||
शक्ति | |||||||||
संयुक्त राज्य: मित्र-राष्ट्र: |
ग्रेट ब्रिटेन: वफादार ताकत: जर्मन सहायक: | ||||||||
मृत्यु र क्षति | |||||||||
संयुक्त राज्य: |
ग्रेट ब्रिटेन: 4,888 deserted सभी कारणों से 7,774 मारे गएँ[6] |
ब्रिटिस साम्राज्यबाट अमेरिकी स्वतन्त्रताको मुद्दालाई लिएर यो युद्ध लडिएको थियो। यस युद्धमा उत्तर अमेरिका, क्यारिबियन समुद्र र इङ्ल्यान्ड वरपरको समुद्र: उत्तरी समुद्र, आरिस समुद्र र इङ्लिस च्यानलमा लडाइँ भएको थिए। [19][20][21]