कुल ग्राहस्थ उत्पादन
From Wikipedia, the free encyclopedia
कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक वर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरूको बजार मूल्य हो ।[1] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।