क्याथोलिक चर्च
From Wikipedia, the free encyclopedia
रोमन क्यथोलिक चर्च अथवा क्याथोलिक चर्च एक क्रिश्चियन चर्च हो जसको मुख्यालय ईटालीको रोममा छ र हाल त्यसका प्रमुख बेनेडिक्ट XVI हुन्। यस चर्चले आफ्नो सुरूवात येशु क्राइस्टले नेतृत्व गरेको मूल क्रिश्चियन समुदायबाट भएको मान्ने गर्दछ।[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |