पप सङ्गीत
From Wikipedia, the free encyclopedia
अङ्ग्रेजी: popular शब्दबाट छोटकरिमा पप हुन गएको शब्द [1] ।
प्राय जवानहरूलाई ध्यानमा राखेर ब्यापारिक सफलताको लागि छोटो, साधारण, आधुनिक तकनिकहरूको प्रयोग गरिएर रेकर्ड गरिएको संगित [1] ।
References:
- S. Frith, W. Straw, and J. Street, eds, The Cambridge Companion to Pop and Rock, (Cambridge: Cambridge University Press), ISBN 0-521-55660-0, pp. 95-6.