युद्ध
देशहरूबीच संगठित त लामो द्वन्द / From Wikipedia, the free encyclopedia
युद्ध भनेको परस्पर बिरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मा आदि उद्देश्यले गरिने आक्रमणलाई बुझिन्छ।[1] यो राज्यहरु, सरकार, समुदाय, वा अर्धसैनिक समुहहरु बीचको सशस्त्र द्वन्द हो। यसले चरम हिंसा, आक्रमण , विनाश र मृत्यु वर्णन गर्छ।