विजय
From Wikipedia, the free encyclopedia
विजय शब्द मूल रूपमा युद्ध जीतको लागि प्रयोग गरिन्छ। खेलकुदमा पनि खेल जितेको अवस्थालाई विजय हासिल गरेको भनिन्छ।
- अमेरिकी विजय पछि झण्डा उठाउदै
- दोश्रो विश्वयुद्धमा सोभियत विजयको ६५ औँ वार्षिकोत्सबमा प्रकाशित अजबैजानी टिकट
- विश्व कप फुटबल रसिया २०१८ को बिजेता टोली फ्रान्स