जापान
पूर्व एशियाको द्विपमा रहेको देश / From Wikipedia, the free encyclopedia
जापान (जापानी: 日本 निपोन [nip̚põ̞ɴ] or निहोन [nihõ̞ɴ]; आधिकारिक 日本国 निपोन कोकुⓘ) पूर्वी एसियामा पर्ने टापुहरूबाट बनेको देश हो। यो चीन, कोरिया र रसियाको पूर्वमा प्रशान्त महासागरमा अवस्थित छ । यसलाई सूर्योदयको देश भनेर पनि चिनिन्छ । जापानका नागरिकहरूले आफ्नो देशको निप्पोनलाई निहोन् भन्दछन्, जसको अर्थ सूर्यनिकास हो । जापानको राजधानी टोक्यो हो र अन्य ठूला महानगर योकोहामा, ओसाका र क्योटो हुन् ।
यो लेखलाई नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख वा यसको कुनै खण्ड नेपाली भाषामा नभएर अर्को कुनै भाषामा लेखिएको हुन सक्छ। यसलाई नेपालीमा अनुवाद गर्न सहयोग गर्नुहोस्। नेपालीमा लेख्ने तरिका तपाईँहरूले यहाँ हेर्न सक्नुहुनेछ। |
छरितो तथ्यहरू 日本国 निप्पोन-कोकू या निहोन-कोकूजापान, राजधानी र सबैभन्दा ठुलो सहर ...
日本国 निप्पोन-कोकू या निहोन-कोकू जापान | |
---|---|
राष्ट्रिय गान: निहोंगोकिमी गा यो | |
राजधानी र सबैभन्दा ठुलो सहर | टोक्यो |
आधिकारिक भाषाहरू | जापानी |
रैथाने(हरू) | जापानी |
सरकार | संसदीय लोकतन्त्र एवं सांवैधानिक राजतन्त्र |
• सम्राट | नारोहितो |
• प्रधानमन्त्री | फुमिओ किसिडा |
गठन | |
• राष्ट्रिय स्थापना दिवस | ११ फेब्रुअरी, ६६० ईपू३ |
• मैजी संविधान | २९ नोवेम्बर १८९० |
३ मे १९४७ | |
• सेन फ्रान्स्सिको समझौता | २८ अप्रिल १९५२ |
• पानी (%) | ०.८ |
जनसङ्ख्या | |
• २००७ अनुमानित | १२,७४,३३,४९४ (१० औ) |
• २००४ जनगणना | १२,७३,३३,००२ |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २००६ लगत |
• जम्मा | $४.२२० ट्रिलियन२ (३ औ) |
• प्रति व्यक्ति | $३३,१००२ (१२ औ) |
मानव विकास सूचकाङ्क (२००७) | ०.९०३ त्रुटि: अमान्य एचडिआई मान · १७ औँ |
मुद्रा | (येन) (JPY) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+९ (JST) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | आकलन छैन |
टेलिफोन कोड | ८१ |
इन्टरनेट डोमेन | डटजेपी |
|
बन्द गर्नुहोस्